चुनाव गरेकोमा बधाई दिँदै चीनले भन्यो – विकासका लागि सधैँ साथमा छौँ
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – चीनले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सफलतापूर्वक सञ्चालन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले यस ऐतिहासिक अवसरमा...
Comment
Liked by: