सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो
ratopati.com
. १ घण्टा अघि
सङ्खुवासभा । सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ...
Comment
Liked by: