म्याग्दीमा ५४ दशमलव २७ प्रतिशत मत खस्यो, शुक्रवार बिहान सर्वदलीय वैठक बसेपछि मतगणना थालिने
newsofnepal.com
. २ घण्टा अघि
म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा कुल ५४ दशमलव २७ प्रतिशत अर्थात् ४६ हजार ८ सय ९३ मत खसेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रु...
Comment
Liked by: