इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसँग भिड्ने
setopati.com
. १ घण्टा अघि
आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भिडन्त घरेलु टोली भारत र न्युजिल्यान्डबीच हुने भएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै आगामी आइतबार अहमदावाद...
Comment
Liked by: