चितवन–२ मा राति साढे १२ बजेबाट मतगणना
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिबाट हुने भएको छ । राति साढे १२ बजेबाट मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो । चितवन–२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएक...
Comment
Liked by: