काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न
setopati.com
. २ घण्टा अघि
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा भर्खरै मतगणना सुरू भएको छ। सर्वदलीय सहमतिपछि दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। त्र...
Comment
Liked by: