काठमाडौँ–१ को मतगणना सुरु
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो। सो निर्वाचन क्षेत्रका निर्वाचन...
Comment
Liked by: