ललितपुर ३ को मतगणना सुरु
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । ललितपुर ३ निर्वाचन अधिकृत पुनाराम खनालले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु भएको बताए । उनका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर...
Comment
Liked by: