झापा–५ मा सर्वदलीय बैठक सकियो, राति २ बजेबाट मतगणना सुरु गरिने
khabarhub.com
. २ घण्टा अघि
झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले २ बजेबाटबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
Comment
Liked by: