काठमाडौं–८ रास्वपाको सुरुआती अग्रता, कसको मत कति ?
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका विराजभक्त श्रेष्ठले १७ सय १५ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ११५ मत पाएका छन् ।...
Comment
Liked by: