सिरहामा ६५ प्रतिशत मतदान, मतगणनाको तयारी हुँदै
khabarhub.com
. २ घण्टा अघि
सिरहा- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला न...
Comment
Liked by: