छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो
khabarhub.com
. २ घण्टा अघि
बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक जिल्लामा कुनै प्रकारको विवाद नभएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाल...
Comment
Liked by: