काठमाडौंका दुई क्षेत्रमा गणना जारी: विराजभक्त र कुलमानको फराकिलो अग्रता, कांग्रेस-एमाले निकै पछाडि
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार काठमाडौंका दुई महत्त्वपूर्ण क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले अग्रता लिएका छन्। काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र...
Comment
Liked by: