स्याङ्जा–१ मा मतगणना सुरु
onlinekhabar.com
. २ घण्टा अघि
२२ फागुन, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा ७ बाट मतगणना सुरु गरिएको हो । स्याङ्जा–१ मा ७१ हजार ३ सय ५० मत खसेको बताइएको छ । यद्यपि मुख्य...
Comment
Liked by: