औपचारिकताका लागि भिड्दै नेपाल र स्कटल्याण्ड
farakdhar.com
. २ घण्टा अघि
आईसीसी पुरूष टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मुम्बईस्थित वानखेडे स्टेडियममा खेल नेपाली समयअनुसार साझ सवा ७ बजे सुरू हुनेछ। समूह सी बाट सुपर ८ मा पुग्ने दुई टो...
Comment
Liked by: