पुलाचौरमा पक्की सडक निर्माण सुुरु
barnanmedia.com
. २ घण्टा अघि
बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकला...
Comment
Liked by: