कमला मिससंगै निर्देशनमा फर्किए नीर शाह
newsofnepal.com
. २ घण्टा अघि
ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाह लामो समयपछि फिल्म निर्देशनमा फर्केका छन्। शाह विजयबहादुर मल्लको मनोवैज्ञानिक विषयवस्तुमा आधारित चर्चित कथामा आधारित फिल्म कमला मिसमार्फत...
Comment
Liked by: