काठमाडौं–१ : रञ्जुको अग्रता बढ्यो, रवीन्द्र खुम्चिए
lokaantar.com
. २ घण्टा अघि
काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता बढाएकी छन् । ८०५५ मत गणना हुँदा उनी ३८५० मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले २१८१ मतका साथ पछ्याइरहेका छन् । राप्रपाका रवीन्द...
Comment
Liked by: