रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु
shilapatra.com
. २ घण्टा अघि
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । ...
Comment
Liked by: