पर्सामा १६० किलो गाँजा बरामत, कार चालक पक्राउ
shilapatra.com
. २ घण्टा अघि
सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको म...
Comment
Liked by: