रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारी : १ जनाको मृत्यु, ३ घाइते
canadanepal.com
. २ बर्ष अघि
मस्को– युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।
Comment

Liked by: