ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता
onlinekhabar.com
. ३ घण्टा अघि
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेशका उम्मेदवार उदयशमशेर जबराले ललितपुर १ मा अग्रता कायम गरेका छन् । मतगणनाको प्रारम्भिक नजिताअनुसार उनले ५२२ मत ल्याएका छन् । उदयलाई नेकपा एमालेका चेतनाथ सञ्जेलले...
Comment
Liked by: