पुलाचौरमा पक्की सडक निर्माण सुरू
setopati.com
. २ घण्टा अघि
बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो। विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई...
Comment
Liked by: