लुम्बिनी गेटनजिकै राखिएको शंकास्पद वस्तु : सेनाले डिस्पोज गर्दा भेटियो बियरको बोतल र ढुंगामाटो
lokaantar.com
. २ घण्टा अघि
नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेटनजिकै राखिएको शंकास्पद वस्तुमा बियरको बोतल र ढुंगा रहेको पाइएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गर्दा क्यान बियरको बोतलभित्र मा...
Comment
Liked by: