धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडाैं फिर्ता
sutranews.com
. २ घण्टा अघि
काठमाडाैं । काठमाडाैंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडाैं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडाैं फर्कदा यात्रु अलपत्र परेका छन् । ...
Comment
Liked by: