शेख हसिना भारत भागेको १६ महिनापछि आज बंगलादेशमा नयाँ सरकार बन्दै
barnanmedia.com
. २ घण्टा अघि
यही फेब्रुअरी १२ तारिख बंगलादेशमा भएको चुनावबाट निर्वाचित सांसदहरूले आज (मंगलबार) पदको शपथ खाँदै छन्। यसपछि आजै नयाँ सरकारको शपथ पनि हुनेछ। बीबीसी बंगलाका अनुसार, प्रमुख निर्वाचन आयुक्तले (स्थानीय...
Comment
Liked by: