टी–२० विश्वकप : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’मा प्रवेश
sutranews.com
. २ घण्टा अघि
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको...
Comment
Liked by: