पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
canadanepal.com
. २ घण्टा अघि
अर्घाखाँची- मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ। मालारानी ३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो। घाइते चितुवालाई उद्धार गरी उपचारका ...
Comment
Liked by: