झण्डै दुई दशकपछि बंगलादेशको सत्तामा बीएनपीको पुनरागमन, रहमानले आज प्रधानमन्त्रीको शपथ लिने
lokaantar.com
. २ घण्टा अघि
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज सत्तामा फर्कँदैछ। तारिक रहमानले केही समयपछि ढाकास्थित राष्ट्रिय संसद् भवनको दक्षिण प्लाजामा प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् । शपथ ग्रहण समा...
Comment
Liked by: