कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बैठक बसेर कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको ह...
Comment
Liked by: