सुनको भाउ घट्यो, चाँदी बढ्यो
onlinekhabar.com
. २ घण्टा अघि
५ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...
Comment
Liked by: