चुनावी ‘ग्राउन्ड जिरो’ कास्की– २ : नेतृत्वमाथिको प्रश्नले एमालेको गढमै रश्मिलाई सकस !
lokaantar.com
. २ घण्टा अघि
पोखरा महानगरपालिका वडा नम्बर २१ बाँजीपोखरीकी इन्द्रकला भण्डारीले आजसम्म एकै चिह्नमा मत हालिन् । तर, यसपटक उनको मन बदलिएको छ । यो वडा कास्की क्षेत्र नम्बर २ मा पर्छ । कास्की २ नेकपा (एमाले)को पुरान...
Comment
Liked by: