भारत विश्वकप क्रिकेटको फाइनलमा, उपाधिका लागि न्युजिल्याण्डसँग खेल्ने
farakdhar.com
. २९ दिन अघि
इङ्ल्याण्डलाई हराउँदै आयोजक भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हासिल गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो...
Comment
Liked by: