चितवन–३ मा रास्वपाकी सोविता गौतम ६९९ मतले अगाडि
setopati.com
. २ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ६९९ मतले अग्रता लिएकी छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पछि पारेकी हुन्।...
Comment
Liked by: