काठमाडौं– ३ मा १ हजारभन्दा बढी मतले रास्वपाका राजुनाथ पाण्डे अगाडि
setopati.com
. २ घण्टा अघि
काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ हजार ४५४ मतगणना गर्दा रास्वपाका उम्मेदवार पाण्डेले ४ हजार ६४९...
Comment
Liked by: