मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो, घण्टी तेस्रो
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । मोरङ–३ मा श्रम संस्कृति पार्टीले सुरुवाती अग्रता लिएको छ । ५०० मत गन्दा माटोले २१८ मत ल्याउँदा दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ । मोरङ ...
Comment
Liked by: