रौतहट–४ मा मतगणना जारी : गणेश पौडेल अग्रस्थानमा
newsofnepal.com
. २ घण्टा अघि
रौतहट। रौतहटको क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। गडीमाई नगरपालिकाको दुई वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पाट्रीका गणेश पौडेलले अग्राधिकार रहेको छ। गडिमाइ ...
Comment
Liked by: