एमाले छाडेर माओवादीबाट उठेका द्वारिकलाल चौधरी पराजित
nepalkhabar.com
. १ बर्ष अघि
इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी प्रदेशसभाको निर्वाचनमा पराजित भएका छन्। सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य उठेका उनलाई नेकपा एमालेका रेवतीरमण भण्डारीले पराजित गरेका हुन...
Comment

Liked by: