तीन दर्जन सवारी साधन लिलाम बिक्री
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलामीमार्फत बिक्री गरिएको हो...
Comment
Liked by: