गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने
barnanmedia.com
. २ घण्टा अघि
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार ३७६ ...
Comment
Liked by: