भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता
farakdhar.com
. २ घण्टा अघि
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता देखिएको छ । भक्तपुर १ मा रास्वपाका रुकेश रन्जितले ३ हजार ४ सय ५२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले...
Comment
Liked by: