दाङ-२ मा मतगणना सुरु
onlinekhabar.com
. २ घण्टा अघि
२२ फागुन, दाङ । दाङ-२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो । यहाँ नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनलाई रास्वपाका ...
Comment
Liked by: