झापा १ मा मतगणना शुरू
lokaantar.com
. २ घण्टा अघि
झापा १ मा मतगणना शुरू भएको छ । केही बेरअघि मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मेचीनगर नगरपालिकाको भवनमा मतगणना जारी छ ।
Comment
Liked by: