रुपन्देही क्षेत्र-५ मा पनि रास्वपाको अग्रता कायम
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । रुपन्देहीको क्षेत्र नं ५ मा पनि रास्वपाले अग्रता कायम राखेको छ । अहिलेसम्म ३३ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिफ खानले १८९३ मत ल्याएर अग्रता लिएका छन् । यस्तै, एमालेका ...
Comment
Liked by: