बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ
ratopati.com
. २ घण्टा अघि
बाजुरा । बाजुरामा मतपेटिका विकट ठाउँबाट ल्याउन कठिनाइ भएको छ। बिच्छयाँका मतपेटिका नपुग्दा जिल्लामा मतगणना कति बेला निश्चित छैन। हेलिकप्टरबाट ल्याउन तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ...
Comment
Liked by: