बारा-३ मा रास्वपाको फराकिलो अग्रता: अरबिन्द साह ५ हजार मतले अगाडि
clickmandu.com
. २ घण्टा अघि
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई निकै मजबुत बनाएको छ । पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवार अरबिन्द साहले आफ्ना निकटतम प्रतिस्पर्...
Comment
Liked by: