रौतहट-४ मा रास्वपाका गणेश पौडेल २२०५ मतसहित अगाडि
nepaltvonline.com
. २ घण्टा अघि
रौतहट- रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता कायमै छ । रास्वपाका पौडेलले २२०५ मत प्राप्त गर्दा काँग्रेसका देवप्रसाद तिमिलसेनाले ६९२ मत प्राप्त गरेका छन । यसैगरी नेकपाका रामकुमार भट्टराईले ६३७ म...
Comment
Liked by: