पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा विष्फोट: दुईको मृत्यु, १२ घाइते
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बन्नु जिल्लामा सोमबार बिहान भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार बिहा...
Comment
Liked by: