सामराको शतक खेर, न्युजिल्यान्ड अर्को चरणमा
ratopati.com
. २ घण्टा अघि
चेन्नई । टी–२० विश्वकपको समूह 'डी' अन्तर्गतको खेलमा न्युजिल्यान्डले 'गर या मर'को खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको छ । युवराज सामराको सानदार शतकको मद्दतमा क्यानडाले प्रस्तुत गरेको १ सय ७४ रन...
Comment
Liked by: