सलमानका पिता सलीम अस्पताल भर्ना, परिवारका सदस्य लीलावती पुगे
onlinekhabar.com
. २ घण्टा अघि
मुम्बई । बलिउड अभिनेता सलमान खानका बुबा सलीम खानलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । कुन स्वास्थ्य समस्याको कारण, उनलाई अस...
Comment
Liked by: